स्याङ्जामा थपिए ८ संक्रमित, जिल्लामा संक्रमितको संख्या कति पुग्यो !
स्याङ्जा :
स्याङ्जामा आज ८ जना कोरोना संक्रमित थपिएकाछन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुशार नयाँ थपिनेमा वालिङ नगरपालिकाका एक महिला सहित दुई जना, भीरकोट नगरपालिकाका एक महिला सहित ५ जना, पुतलीबजार नगरपालिकाका १ पुरुषमा संक्रमण पुष्टी भएको हो ।
यो सँगै स्याङ्जाका १८३ जना संक्रमित मध्ये ५४ जना निको भएर घर फर्किएकाछन् । दुई जना संक्रमितको भने निधन भईसकेको छ । जसमा आँधीखोला गाँउपालिकाका एक पुरुष र वालिङ नगरपालिकाका एक पुरुष रहेकाछन् ।
स्वास्थ्य कार्यालयका अनुशार गल्याङका १ संक्रमितको अझै अध्याबधिक गर्न बाँकी रहेको छ ।
स्याङ्जा सहित गण्डकी प्रदेशमा थपिए २८ जना कोरोना सङ्क्रमित
.

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


