स्याङ्जाको वालिङ स्थित आँधीखोलामा एक जना मृत अवस्थामा फेला

आँधीखेला खबर :
स्याङ्जाको वालिङ स्थित आँधीखोलामा एक जना मृत अवस्थामा फेला परेकाछन् । वालिङ नगरपालिका वडा नम्वर ८ कटहरबोटका ५५ बर्षका तिल बहादुर थापा मृत अवस्थामा फेला परेका हुन् ।
वालिङ ९ स्थित आँधीखोलामा रहेको ढुङ्गाको बीचमा पानीमा तैरिरहेको अवस्थामा थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
आज बिहान साढे ४ बजे तिर घरबाट निस्किएका थापाको मृत्यु बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
- स्याङ्जाको चापाकोटमा एक जना मृत अवस्थामा फेला |
- स्याङ्जामा जीप दुर्घटना : एक किसोरीको मृत्यु,६ जना घाईते
- प्रेस युनियन स्याङ्जाले किन गर्यो प्रशासनको ध्यानाकर्षण हेर्नुस् भिडियो
- वालिङले वितरण गरिरहेको बाँदर धपाउने यन्त्र यसरी प्रयोग गर्न सकिन्छ
- वालिङमा बादर धपाउने उपकरण परिक्षण गर्दै नगरप्रमुख दिलिप प्रताप खाँण
- वालिङमा कोरोना संक्रमित धेरै फेला पर्नुको कारण प्रष्ट पार्दै नगर प्रमुख खाँण
Facebook Comments Box
समाचार
थप सामाग्री
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
६ दिन अगाडि
वालिङ : स्याङ्जाको सबैभन्दा ठूलो सहकारी संस्था उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१ औं साधारण सभा तथा नवौं…