थप २७९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४३६४ पुग्यो, स्याङजाका ३ सहित ६७४ जना निको (भिडियाे)

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या चार हजार ३६४ पुगेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप २७९ जनामा संक्रमण देखिएको बताउनु भयाे ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या चार हजार ३६४ पुगेको उनले जानकारी दिनुभयाे ।

कोरोनाबाट मृत्यु हुनेको संख्या १५ रहेको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या ६७४ पुगेको छ । पछिल्लो २४ घन्टामा दुई महिलासहित ९० जना ‘डिस्चार्ज’ भएका उहाँले बताउनु भयाे ।

यसैबीच स्याङजामा पिन अाज ३ जना काेराना जितेर घर गएका छन्

यसरी फुलमालाले बिदाई गरियो कोरोना जितेका स्याङ्जाका ३ जनालाई (फोटो फिचर)

.

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP