थप ४३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १११६२ पुग्यो

नेपालमा पछिल्ले २४ घण्टामा थप ४३४ जनामा कोरोना पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ४३४ जनामा कोरोना पोजिटिभ देखिएको बताउनु भयाे।

 योसँगै नेपालमा ११ हजार १६२ जनामा संक्रमण पुष्टि भएको छ।

गएराती मृत्यु भएका संक्रमित स्याङ्जाका पुरुषको कुनै ट्राभल हिस्ट्री छैन, उनी व्यापारी थिए ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP