गण्डकी प्रदेश : स्याङजाका ९ सहित ५३ जना संक्रमित थपिए, सङ्क्रमितको संख्या ५९३ पुग्यो
स्याङ्जा
गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । गण्डकी प्रदेशमा ५३ जना मा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकीमा संक्रमितको संख्या ५९३ पुगेको हो ।
गण्डकीका ८ जिल्लामा नयाँ संक्रमित थपिएका हुन् । जसमा तहुँका १७ जना,गोरखाको ११ जना, स्याङजाका ९ जना , बाग्लुङका ८ जना, लमजुङका ५ जना, पर्बत, कास्की र नवलपुरका एक एक जना रहेका छन् ।
उनीहरु सबैलाई आईसोलेसनमा लैजाने तयारी भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एबं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना संक्रमित ५९३ मध्ये ५५ जना निको भएर घर फर्किएकाछन् भने १ जनाको निधन भईसकको छ ।
स्याङ्जामा थपिए आजै ९ जना संक्रमित, संक्रमितको संख्या १०७ पुग्यो
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


