पर्बतमा थपिए ५ जना संक्रमित, गण्डकी प्रदेशमा सङ्क्रमित २९४ पुगे
स्याङ्जा :
गण्डकी प्रदेशमा फेरी ५ जना संक्रमित थपिएकाछन् । प्रदेश स्वास्थ्य निर्देशनालयले आठ बजे निकालेको प्रेस बिज्ञप्ती अनुशार नयाँ थपिने पाँचै जना पर्बतका हुन् । यस अघि आजै बिहान गण्डकी प्रदेशमा ४२ जना संक्रमित थपिएका थिए । यो सँगै गण्डकीमा संक्रमितको संख्या २९४ पुगेको हो ।
थपिनेमा पर्बत जिल्लाका १ महिला सहित ५ जना रहेकाछन् । कुस्मा नगरपालिकाका २० बर्षका महिला र ४२ बर्षका परुष त्यस्तै मोदि गाँउपालिकाका ३० बर्षका पुरुष र फलेबास नगरपालिकाका३० र ३७ बर्षका २ जना पुरुषमा संक्रमण पुष्टी भएको हो ।
उनीहरु सबैलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एबं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना संक्रमित २९४ मध्ये २२ जना निको भएर घर फर्किएकाछन् भने १ जनाको निधन भईसकको छ ।
गण्डकीमा थप ४२ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमित २८९ पुगे,कर्मचारीमा पनि भेटियो संक्रमण ।
.

समाचार
थप सामाग्री-
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
१ हप्ता अगाडि
स्याङ्जा : मुक्तिनाथ विकास बैंक लिमिटेड जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको एउटा रंगिन टेलिभिजन उपलब्ध गराएको छ । बैंकले…


