स्याङ्जामा १२ महिनाको बच्चा सहित थपिए २२ संक्रमित,१९ जना संक्रमित एउटै पालिकाका
स्याङ्जा :
स्याङ्जामा आज २२ जना कोरोना संक्रमित थपिएकाछन् । १२ महिनाको बच्चा, ६ महिला सहित २२ जना थपिएका हुन् ।
नयाँ थपिनेमा अर्जुनचौपारी गाँउपालिकाका १९ जना रहेकाछन् जसमा १२ महिनाको बच्चा, ६ महिला र अन्य पुरुष रहेकाछन् ।
त्यस्तै पुतलीबजार नगरपालिकाका १ पुरुष, बिरुवाका १ पुरुष र वालिङका १ पुरुष रहेकाछन् ।
यो सँगै स्याङ्जाका १५९ जना संक्रमित मध्ये २२ जना निको भएर घर फर्किएकाछन् । दुई जना संक्रमितको भने निधन भईसकेको छ ।
- स्याङजामा आज एकै पटक ३४ जना कोरोना जितेर घर फर्किए ।
- गण्डकी प्रदेश : स्याङ्जाका २२ सहित थप ३२ जनामा कोरोना सङ्क्रमण
.

Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


