बिरुवामा धन्सार भत्किदा गाई गोरु मरे ।

आँधीखोला खबर :
स्याङजाको विरुवा गाँउपालिका वडा नम्वर १ माझिगाँउमा धन्सार भत्कदा गाई तथा गोरु मरेका छन् । जित बहादुर बिकको माटोले बनेको धन्सार भत्कदा तल रहेका २ गोरु र १ गाई मरेका जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ । बर्षाका कारण धन्सार भत्किएको प्रहरीको भनाई छ । धन्सार भत्कदा १ लाख ४५ हजार बराबरको क्षती भएको छ ।
यो पनि पढ्नुहोस् :
- स्याङ्जामा आज पनि थपिए १४ जना संक्रमित, स्याङ्जामा मात्रै ३७ पुग्यो ।
- कुखुरा खान खोरमा पसेको चितुवा आफै पर्यो खोरमा ।
.
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाकाे फेदीखोला गाउँपालिका सम्मानित
१६ घण्टा अगाडि
स्याङ्जा : अनौपचारिक सामाजिक सुरक्षा कोषमा पहिलो पटक आबद्ध भएको गाउँपालिका फेदीखोला सम्मानित भएको छ । कोषको छैटौँ वार्षिकोत्सवका अवसरमा…