स्याङ्जा : सालको अवैध काठसहित दुईजना पक्राउ
स्याङ्जा :
सालको अवैध काठसहित स्याङ्जा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–६ का ४३ बर्षिय लेखनाथ च्वाई र २२ बर्षिय तेजबहादुर बोहोरालाई पक्राउ गरेको हो । आइतबार राती पुतलीबजार नगरपालिका–६ स्थित कोपनीमा ग.१.त ५०७२ नम्बरको ट्याक्टरमा लोड गरिरहेको अवस्थामा चारपाट ३१ थान अवैध काठसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जनाए । उनका अनुसार च्वाई सोही ट्याक्टर चालक र बोहोरा सहचालक हुन् । बरामद गरिएको अवैध काठ र दुवै जनालाई सोमबार आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय स्याङ्जामा बुझाइएको प्रहरीले बतायो ।
स्याङ्जामा कालोबजारी गर्ने तीनजना पक्राउ
- स्याङ्जामा एकै दिन थपिए २२ जना संक्रमित, जिल्लामा संक्रमितको संख्या ६० पुग्यो ।
- वालिङले वितरण गरिरहेको बाँदर धपाउने यन्त्र यसरी प्रयोग गर्न सकिन्छ
- वालिङमा बादर धपाउने उपकरण परिक्षण गर्दै नगरप्रमुख दिलिप प्रताप खाँण
- वालिङमा कोरोना संक्रमित धेरै फेला पर्नुको कारण प्रष्ट पार्दै नगर प्रमुख खाँण
समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
-
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…


