भिरकोट जेसिजको क्यालेन्डर सार्वजनिक ।

आँधीखोला खवर/ भिरकोट :
भिरकोट जेसिजले तयार पारेको वर्ष २०७६ को क्यालेन्डर सार्वजनिक गरिएको छ । नयाँ प्रस्तावित शाखा भए पनि युवाहरुको सक्रियतामा क्यालेन्डर तयार पारिएको भिरकोट जेसिजले जनाएको छ ।
क्यालेन्डर सार्वजनिक तथा भेटघाट कार्यक्रममा भिरकोट जेसिजका अध्यक्ष उमेश गुरुङ,क्यालेन्डर प्रकाशन समितिका संयोजक बर्षा पंगेनी, प्रसुन मगर ,कमल रेग्मी लगायतले बोलेका थिए । ट
भिरकोट जेसिजमा १६ देखि ४० बर्ष उमेर समुहका युवाहरु आवद्ध रहेकाछन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


