सिलाई कटाई तालिम शुरु
आँधीखोला खवर/
सुर्योदय क्लब बाडखोला स्याङ्जाले आधिखोला गाउँपालिका ३ बिचारी चौतारामा सिलाई कटाई तालिमको शुरु गरेको छ । घरेलु तथा साना उद्योग बिकास समिति स्याङ्जाको सहयोगमा संचालित गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्र्तगत तिन महिने तालिम शुरु गरिएको हो ।
तिन महिने तालिमको सहिजिकरण दुर्गा पौडेलले गर्नु हुने छ । कार्यक्रममा उद्यम बिकास सहजकर्ता रबि पौडेल, मायाँ पौडेल, सिता पौडेल, सान्ताषी परियार लगायतले मन्तब्य राख्नु भएको थियो । संस्थाका उपाध्यक्ष बलराम दोरंगाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन उद्यम बिकास सहजकर्ता पार्वती पार्वती बिकले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री
प्रथम खुमा अर्याल टी–२० कपको उपाधी गल्याङलाई
१ हप्ता अगाडि
स्याङ्जा : प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटको उपाधी गल्याङ नगरपालिकाले जितेको छ । खुमा फाउण्डेसलने आयोजना गरेको प्रतियोगितामा…


