माघे संक्रान्तिमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा : माघे संक्रान्तिमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बिदा दिने निर्णय भएको जानकारी दिनुभयाे ।

गण्डकीले गतसाल पनि माघ १ गते बिदा दिएको थियो ।

Facebook Comments Box
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि

काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…

TOP