कास्की २ मा कांग्रेस उम्मेदवार- खेमराज पौडेल
मंसीर १४ मा हुने उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट खेमराज पौडेल उम्मेदवार चयन हुनु भएको छ ।
महिना दिन अघिदेखि दर्जर्नौ नेता, कार्यकर्ताहरुको चर्चा, परिचर्चापछि ओझेलमा रहेका पौडेललाई पार्टीले चुनावी मैदानमा होमेको छ । पुम्दी निवासी पौडेल कांग्रेस वृत्तमा निष्ठावान् र त्यागी नेताकारुपमा चिनिन्नछन् ।
यसअघि टिकट पाउनेमा मंगलबारसम्म साँझसम्म धनराज गुरुङको नाम बढी चर्चामा थियो । त्यस्तै, देवराज चालिसे र कृष्ण कार्कीका नामसमेत सम्भावित उम्मेदवारकारुपमा चर्चामा थिए ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


