जनै पूर्णिमा : स्याङ्जाका दुई स्थानीयतहले दिए सार्वजनिक विदा ।
आँधीखोला खवर/स्याङ्जा :
स्याङजाको दुई स्थानीय तहले जनैपूर्णिमाको अवसरमा सार्जजनिक विदा दिएकाछन् । ११ वटा स्थानियतह रहेको स्याङ्जामा गल्याङ् नगरपालिका र अर्जुनचौपारी गाँउपालिकाले विहिवार सार्वजनिक विदा दिएका हुन् यस्तै वालिङ नगरपालिकाले भने निजि तथा सार्वजनिक विद्यालयहरुलाई मात्रै विदा दिएको छ ।
दुई वटै स्थानीय तहका कार्यपालिकाको बैठकले सार्जजनिक विदा दिने निर्णय गरेको सुचना निकालेर जनाएकाछन् ।


Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


