एनजिओले स्याङ्जाका लागि माग्यो १९ जना कर्मचारी ।
UNDP को सहयोगमा सञ्चालित .
स्याङ्जाको वालिङमा प्रधान कार्यालय रहेको दियोलो गैरसरकारी संस्था एनजिओले १९ जना कर्मचारी मागेको छ । स्नातक तह उत्तिर्ण गरका २ जना र +२ उत्तिर्ण गरेका १७ जना कर्मचारी माग गरेको हो । आवेदन दिने समय साउन १८ गते सम्मको लागि तोकिएको छ ।
हेर्नुहोस् विज्ञापन :


Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


