स्याङ्जा नागरिकता किर्ते प्रकरण : प्रशासकीय अधिकृतसहित तीन कर्मचारी र एक जना पुर्पक्षका लागि कारागार चलान
स्याङ्जा : नागरिकता किर्ते गरेको अभियोगमा मुद्दा चलाइएका जिल्ला प्रशासन कार्यालय स्याङ्जाका तीन जना कर्मचारीसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
स्याङ्जा जिल्ला अदालतले जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा, लेखापाल रमेश बिक, कम्प्युटर अपरेटर विष्णुप्रसाद चापागाईं तथा फेदीखोला गाउँपालिका–२ का प्रयासी गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय स्याङ्जाले मंगलबार उनीहरूविरुद्ध सरकारी लिखतसम्बन्धी कसुर (किर्ते गर्न नहुने) अन्तर्गत अदालतमा मुद्दा दायर गरेको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जा नागरिकता किर्ते प्रकरण : प्रशासकीय अधिकृतसहित तीन कर्मचारी र एक जना पुर्पक्षका लागि कारागार चलान
-
भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा ।
-
स्याङ्जाकी आयुष्मा काफ्लेले राष्ट्रिय वक्तृत्वकलामा सयजनालाई पछि पार्दै चौथो स्थान हासिल ।
-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
२ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले गरेको विशेष चेकजाँचका क्रममा ठूलो परिमाणको नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।…


