स्याङ्जा क्षेत्र नम्बर २ को निर्वाचनमा परेको मुद्दा खारेज,निर्वाचन आयोगको निर्णय सदर
काठमाडौ :
स्याङ्जाको क्षेत्र नम्बर २ मा निर्वाचनको समयमा बुध कब्जा भएको भनी सर्बोच्चमा परेको रिट खारेज भएको छ ।
बुधबार न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ,प्रकाशमान सिंह राउत,सपना प्रधान मल्ल,प्रकाश कुमार ढुंगाना,कुमार रेग्मीकाे इजलासले उक्त रिट खारेज गर्दै निर्वाचन आयोगको निर्णयलाई सदर गरेको हाे ।
२०७९ सालको निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ को निर्वाचनमा धादली भएको भन्दै निर्वाचन परिणाम आएपछि नेकपा एमालेबाट प्रदेश सांसदका उम्मेदवार बुद्धिमान श्रेष्ठले २०७९ पौष १४ गते सर्बोच्चमा प्रतिवादीहरु महेश भट्टराई , भोजराज अर्याल , धनराज गुरुङ , निर्वाचन आयोग कान्तिपथ काठमाडौं / जिल्ला निर्वाचन कार्यालय स्याङ्जा लाइ रिट निवेदन दर्ता गराउनु भएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


