एकैदिन सुनको मूल्य २५ सयले बढ्यो ।

पोखरा:
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा २५ सय रुपैयाँले बढेको छ । आज छापावाला सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि बुधबार छापावाला सुन तोलाको ९६ हजार ५ सय कारोबार भएको थियो। यस्तै, आज तेजावी सुन तोलाको ९८ हजार ५ सय कायम भएको छ।

यसैगरी, बिहीबार चाँदीको मूल्य भने ३५ रुपैयाँले बढेको छ।आज चाँदी तोलामा तोलाको १ हजार ३५५ मा कारोबार भएको महासंघले जनाएको छ।

 

Facebook Comments Box
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि

काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…

TOP