नेपाली कांग्रेस फेदीखोलाकोे सभापतिमा थापा निर्वाचित ।
स्याङजा :
नेपाली कांग्रेस फेदीखोला गाँउपालिकाको सभापतिमा महेन्द्र थापा निर्वाचित हुनु भएको छ । आज सम्पन्न भएको निर्वाचनमा ५२ मत ल्याउदै थापा निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पिर्धी लाल बहादुर अधिकारीले २५ मत ल्याउनु भएको छ ।
पालिकामा ९१ मत खसेकोमा १४ मत बदर भएको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
-
२६ वर्षमै वडाध्यक्ष बनेका दिप गुरुङ ‘छिरिङ’: महाधिवेशन प्रतिनिधिका युवा उम्मेदवार
-
कालीगण्डकीमा ३० वर्षयताकै ठुलो बाढी
-
‘राजनीतिमा युवाको नयाँ उत्साह’ : आयुष रानाभाटको उम्मेदवारी
त्रिचन्द्रका स्ववियु सभापति गोविन्द कोइराला महाधिवेशन प्रतिनिधिमा भिड्दै
१४ घण्टा अगाडि
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टी राजनीतिमा युवा र शैक्षिक मुद्दाले नयाँ तरङ्ग ल्याएको छ। ऐतिहासिक त्रिचन्द्र बहुमुखी…


