नेपाली कांग्रेस बिरुवाकोे सभापतिमा पोख्रेल निर्वाचित ।

dolraj pokhrel

स्याङजा :
नेपाली कांग्रेस बिरुवा गाँउपालिकाको सभापतिमा डोलराज पोख्रेल निर्वाचित हुनु भएको छ । आज सम्पन्न भएको निर्वाचनमा ७० मत ल्याउदै पोख्रेल निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पिर्धी युवराज केसीले ६३ मत ल्याउनु भएको छ ।
पालिकामा १३६ मतदाता रहेकोमा १३३ मत खसेको थियो ।

Facebook Comments Box
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
२ हप्ता अगाडि

वालिङ : श्रीमान् गुमाएको पीडाले विक्षिप्त बन्दै अस्पतालको बेडमा जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेकी श्रीमतीको पनि अन्ततः चौध दिनपछि…

TOP