नेपाली कांग्रेस आँधीखोलाकोे सभापतिमा नरेन्द्र पौडेल निर्वाचित ।

nc mahadhibeshan_pic

स्याङजा :
नेपाली कांग्रेस आँधीखोला गाँउपालिकाको सभापतिमा नरेन्द्र पौडेल निर्वाचित हुनु भएको छ । आज सम्पन्न भएको निर्वाचनमा ६१ मत ल्याउदै पौडेल निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पिर्धी नविन ढकालले ४७ मत ल्याउनु भएको छ ।
पालिकामा ११४ मतदाता रहेकोमा १०९ मत खसेको थियो ।

Facebook Comments Box
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
२ हप्ता अगाडि

स्याङ्जा : स्याङ्जाको वालिङस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले गरेको विशेष चेकजाँचका क्रममा ठूलो परिमाणको नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।…

TOP