स्याङजामा आज थपिए ९ जना संक्रमित ।

corona update

स्याङजा :

स्याङजामा आज ९ जना काेराेना संक्रमित थपिएकाछन् । स्याङ्जाको पुतलीबजार नगरपालिकाका ४१ र ६४ वर्षीय पुरुष गरि २ जना र फेदिखोला गाउँपालिकाका १६ , ३९ , ४८ र ५८ वर्षीय ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै स्याङ्जाको बिरुवा गाउँपालिका-६ का ४० वर्षीय पुरुष र सोही पालिका -७ नम्बर वडाका ५५ र ३० वर्षीय महिला गरि थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP