वालिङमा गाँजा सहित एक किसोर पक्राउ

स्याङजा :
स्याङजामा अवैध रुपमा घरमा लुकाई राखेको गाँजा सहित एक किसोर पक्राउ परेकाछन् । रुपन्देही स्थायी घर भई वालिङ-७ सातधारमा डेरा गरी बस्ने १८ बर्षका भवीन गुरुङ पक्राउ परेका हुन् । उनको साथबाट ३ सय ९० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

स्याङजा : १४ बर्षकी बालिकालाई जवरस्ती करणी गरेको आरोपमा २१ बर्षे किसार पक्राउ ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP