स्याङ्जामा थप एक कोराना संक्रमित महिलाको मृत्यु ।
स्याङ्जा :
स्याङ्जामा थप एक कोराना संक्रमित महिलाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुशार पुतलीबजार नगरपालिका वडा नं ८ की ७३ वर्षीय कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज फेवासिटी अस्पताल पोखरामा मृत्यु भएको हो ।
मृतकमा १९ गते कोरोना संक्रमण भएर मृत्यु भएको महिलामा बिभिन्न समस्या रहेको निर्देशनालयले जनाएको छ ।
यो सँगै स्याङ्जामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


