वालिङका दुई जना सहित गण्डकी प्रदेशमा थपिए ११ जना संक्रमित
स्याङजा :
स्याङजाकाे वालिङका दुई जना सहित गण्डकी प्रदेशमा ११ जना कोरोना संक्रमित थपिएकाछन् ।
वालि ५ का ३० बर्षका पुरुष र वडा नम्वर १४ का ४५ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । दुबै जना भारतबाट आई क्वारेन्टीनमा बसेका व्यक्ति हुन ।
यस्तै कास्कीमा सात जना र लमजुङमा दुई जना संक्रमित थपिएकाछन् ।
.
Facebook Comments Box
समाचार
थप सामाग्रीलागूऔषधसहित दुई युवक पक्राउ
२ हप्ता अगाडि
स्याङ्जा : जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागूऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ । पुतलीबजार ११ सुम्रेखोलामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको…