स्याङ्जामा थपिए ८ जना संक्रमित, संक्रमित सबै पुतलीबजारका सर्बसाधारण ।
स्याङ्जा :
स्याङ्जामा आज थप ८ जना संक्रमित थपिएकाछन् । संक्रमित सबै पुतलीबजारका सर्बसाधारणहरु रहेकाछन् ।
पुतलीबजारका एक सर्वसाधारणमा संक्रमण भेटिएपछि कन्ट्रयाक ट्रेसिङ गर्ने क्रममा थप आठ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिनुभयो ।
यो सँगै स्याङजामा संक्तमितको संख्या २ सय ८० पुगेको छ ।
वालिङ : समुदायस्तरमा भेटिएन कोरोना,स्वास्थ्यकर्मी,पत्रकार,प्रहरी र सर्वसाधारणको रिपोर्ट नेगेटिभ ।
.
Facebook Comments Box
समाचार
थप सामाग्रीलागूऔषधसहित दुई युवक पक्राउ
२ हप्ता अगाडि
स्याङ्जा : जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागूऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ । पुतलीबजार ११ सुम्रेखोलामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको…