स्याङ्जामा आज फेरी थपिए ५ जना संक्रमित
स्याङ्जा :
स्याङ्जामा आजै फेरी ५ जना संक्रमित थपिएकाछन् । गल्याङ नगरपालिकाका ३ जना पुरुष र भीरकोट नगरपालिकाका २ जना पुरुषमा संक्रमण पुष्टी भएको हो ।
यस अघि आज बिहान जिल्लामा २२ जना कोरोना संक्रमित थिए ।
यो सँगै स्याङ्जाका १६४ जना संक्रमित मध्ये ५६ जना निको भएर घर फर्किएकाछन् । दुई जना संक्रमितको भने निधन भईसकेको छ ।
- स्याङजामा आज एकै पटक ३४ जना कोरोना जितेर घर फर्किए ।
- गण्डकी प्रदेश : स्याङ्जाका २२ सहित थप ३२ जनामा कोरोना सङ्क्रमण
.

Facebook Comments Box
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


