गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमित २२३
स्याङ्जा :
गण्डकी प्रदेशमा १८ जना कोरोना सङ्क्रमित थपिएका छन । गण्डकी प्रदेशमा १८ जना पु?षमा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकीमा संक्रमितको संख्या २२३ पुगेको हो ।
थपिनेमा ५ जिल्लाका १७ जना पु?ष र १ महिला रहेकाछन् । नीह? सबै भारतबाट आएका हुन् र जिल्ला
नया थपिने संक्रमितह?मा स्याङ्जाको चापाकोटका ४ जना, गारेखाको गोरखा नगरपालिकामा १ महिला सहित ८ जना र बारपाक सुलिकोट गाँउपालिकामा २ जना, नवलपरासी बर्दघाट सुस्तापूर्बको बिनयत्रिबेणी गाँउपालिकामा १ जना र मध्यबिन्दु नगरपालिकामा १ रहेकाछन् ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिकाका १ जना पु?ष र बाग्लुङको ताराखोला गाँउपालिकाका १ जना पु?ष रहेकाछन् ।
उनीह? सबैलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एबं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना संक्रमित २२३ मध्ये २० जना निको भएर घर फर्किएकाछन् भने १ जनाको निधन भईसकको छ ।
स्याङ्जामा थपिए ४ जना संक्रमित संक्रमितको संख्या ६४ पुग्यो ।
.

समाचार
थप सामाग्री
स्याङजा–१ : रास्वपाका डा.धनञ्जय रेग्मी विजयी
५ दिन अगाडि
स्याङ्जा : फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फको निर्वाचनमा स्याङ्जा क्षेत्र नं – १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका…


