वालिङमा फेरी थपिए एक जना संक्रमित, स्याङजामा ३८ पुग्यो
आँधीखोला खबर :
वालिङमा फेरी एक जना संक्रमित थपिएकाछन् । वालिङका ६० बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराका अनुशार पोखरामा प्रिआईसोलेशनमा रहेका ति पुरुषको पिसिआर रिपोर्ट पाजेटिभ आएको हो । भारतबाट आएका ति पुरुषको स्वास्थ्यमा समस्या देखिए पछि सिधै पोखरा पठाईएको थियो ।
यो सँगै वालिङमा संक्रमितको संख्या २७ पुगेको छ भने जिल्लामा ३८ जना संक्रमित पुष्टी भएकाछन् । प्रदेशमा १४ पुगेकाछन् ।
भिडियो : वालिङमा कोरोना संक्रमित धेरै फेला पर्नुको कारण प्रष्ट पार्दै नगर प्रमुख खाँण
स्याङजाका १४ सहित २४ घण्टामा थपिए २१३ संक्रमित
.

Facebook Comments Box
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


