आज थपिए २ जना कोरोना संक्रमित,संक्रमितको संख्या २१९ पुग्यो
नेपालमा काेरोनाभाइरस कोभिड– १९ संक्रमितको संख्या २१९ पुगेको छ ।
पछिल्लोपटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण पाइएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमार्फत गरेको छ ।
संक्रमित कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं. ५ निवासी २२ वर्षीय पुरुष छन् । यसअघि आजै बाँकेको नेपालगञ्ज ८ निवासी ३६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
दुवै संक्रमितको स्वास्थ्यस्थिति सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमै रहेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति :

Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


