युवा पक्राउ

arrested

चालिस वर्षीया एक महिलालाई जवरजस्ती करणी गरेको आरोपमा २७ बर्षिय सूर्य मिजार पक्राउ परेका छन् ।

घरमा बसिरहेको अवस्थामा बुधवार दिउसो जवरजस्ती करणी गरेको भन्ने आरोपमा फेदिखोला गाउँपालिका कराम्दी बस्ने मिजारलाई प्रहरीले पक्राउ गरेको हो । जवरजस्ती करणी गरेको भन्ने पिडीतको जाहेरीको आधारमा खोजतलास गर्दा लुकिछिपी हिड्दै गरेको अवस्थामा बिहीवार फेदिखोलाको आरूखर्कबाट नियन्त्रणमा लिएको प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

स्याङ्जा जिल्ला अदालतबाट जवरजस्ती करणीको कसूरमा ७ दिनको म्याद थप अनुमति लिई कानूनी कारवाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
२ हप्ता अगाडि

स्याङ्जा : स्याङ्जाको वालिङस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले गरेको विशेष चेकजाँचका क्रममा ठूलो परिमाणको नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।…

TOP