स्याङ्जाको बिरूवा गाउँपालिकामा पहिरोमा परी दुई जनाको मृत्यु, एक बेपत्ता ।
स्याङ्जा:
स्याङ्जाको बिरूवा गाउँपालिका-६ लामाखेतस्थित ईश्वरी लम्सालको घरमा शनिबार दिउँसो पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा सोही गाउँपालिका-६ माझकोट बस्ने ६५ वर्षीया गुईश्वरी शर्मा मरासिनी र ६७ वर्षीया हरिमाया शर्मा रहेका छन् । यस्तै, सोही गाउँपालिका-६ माझकोट बस्ने ७१ वर्षीय माधव शर्मा बेपत्ता छन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


