बजेटबारे लिङ्देनले भने– सीता दाहाल र प्रधानमन्त्री छोरी कार्यक्रम बाहेक अरु पुरानै ।
काठमाण्डौ:
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटले आशा जगाउन नसकेको टिप्पणी गरेका छन् ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदमा बजेट प्रस्तुत गरेपछि अध्यक्ष लिङ्देनले बजेट सधैँझैँ अनुदान, अनुमान र ऋणमा आधारित रहेको टिप्पणी गरेका हुन् ।
उनले पुँजीगत र चालु खर्चको अन्तर नघटेको, खर्च गर्ने क्षमताको अभाव कायमै रहेको बताएका छन् । सीता दाहाल नेच्युरोपेथी कलेज स्थापना र प्रधानमन्त्री छोरी कार्यक्रम बाहेक अधिकांश पुरानै कार्यक्रमहरूको निरन्तरता पाएको उनले उल्लेख गरेका छन् । बजेट परम्पराको निर्वाह र कार्यान्वयनमा जटिलता हुने उनले उल्लेख गरेका छन् ।
समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


