वालिङमा मेटरसाईकल र स्कुटर ठोकिदा दुई घाईते ।
वालिङ :
स्याङ्जाको वालिङमा मेटरसाईकल र स्कुटर ठोकिदा दुई जना घाईते भएकाछन् । वालिङ नगरपालिका वडा नं. १० पाईनिअज चोक स्थित सिद्धार्थ राजमार्गमा ग. १९ प. १३३० नं. को स्कूटर र ग. ६ प. ९९९० नं. को मोटरसाईकल एक आपसमा ठक्कर खाएका हुन् ।
दुर्घटनामा स्कूटर चालक वालिङ ९ बस्ने बर्ष ३४ की अमृता खाम्चा र मोटरसाईकल चालक पुतलीबजार ७ ठूलाडिही बस्ने बर्ष २५ को सागर तिमिल्सेना घाईते भएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
दुवै जनाको पोखरामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


