अर्जुनचौपारी गाउँपालिकाको बजेट ४४ करोड ६९ लाख ।
वालिङ, असार १० गते ।
स्याङ्जाका ११ वटा स्थानीय तहमध्ये १० वटाले मात्र आगामी आर्थिक वर्षका लागि बजेट सार्वजानिक गरेका छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार हरेक स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार यहाँका पालिकाहरुले बजेट गाउँ/नगर सभामा प्रस्तुत गरेका हुन् ।
यसैबीच अर्जुनचौपारी गाउँपालिकाले ४४ करोड ६९ लाखको बजेट सार्वजानिक गरेको छ । पालिका प्रमुख प्रकाश तिवारीका अनुसार चालुतर्फ २६ करोड ७६ लाख र पुँजीगततर्फ १७ करोड ९३ लाख रहेको छ ।


Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


