स्याङ्जामा बस र ट्रक एक आपसमा ठोकिए ।
वालिङ,असार ८ गते ।
स्याङ्जामा बस र ट्रक एक आपसमा ठोकिएका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत हेलु नजिकै अल्छीखोलामा बस र ट्रक एकआपसमा ठोकिएका हुन् ,
नेपालगन्जबाट पोखरा जाँदै गरेको ना ८ ख १३६ नं को बस र पोखराबाट बुटबल जाँदै गरेको लु १ क ४७०९ नं को ट्रक एक आपसमा ठोकिएको ट्राफिक प्रहरीको भनाई छ । दुर्घटना सामान्य रहेको र कोही घााईते भनएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


