स्याङ्जाको सिद्धार्थ बहुमुखि क्याम्पसमा अनेरास्ववियुको प्यानल बिजयी
स्याङ्जा ,५ चैत :
फेदिखोलाको सिद्धार्थ बहुमुखि क्याम्पसमा अनेरास्ववियुका सभापति सन्जोग थापाको प्यानल बिजयी भएको छ ।
त्यस्तै सचिवमा कुशुम ढकाल ,कोषाध्यक्ष रेश्मि नेपाली र सदस्यहरुमा अमिशा सुनार,कविता गुरुङ , अनुपराज गौतम,अमिशा गौतम,पुष्पा कुवर प्रतीक्षा गोदर, स्मृति कुवर रहनु भएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
४ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


