स्याङ्जाको सिद्धार्थ बहुमुखि क्याम्पसमा अनेरास्ववियुको प्यानल बिजयी

स्याङ्जा ,५ चैत :
फेदिखोलाको सिद्धार्थ बहुमुखि क्याम्पसमा अनेरास्ववियुका सभापति सन्जोग थापाको प्यानल बिजयी भएको छ ।
त्यस्तै सचिवमा कुशुम ढकाल ,कोषाध्यक्ष रेश्मि नेपाली र सदस्यहरुमा अमिशा सुनार,कविता गुरुङ , अनुपराज गौतम,अमिशा गौतम,पुष्पा कुवर प्रतीक्षा गोदर, स्मृति कुवर रहनु भएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
नगर स्तरीय हाजिरजवाफ प्रतियोगितामा शिबालय मावि प्रथम ।
-
आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि
-
अमेरिकाबाट फर्किएर दिपकजङ्ग विश्वकर्माको शैक्षिक अभियान, ‘एक करोडको कोष निर्माण’ ।
-
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने एलपी ग्यासको मूल्य यथावत्
-
नेपालको शिक्षामा हाम्रो साथ सहयोग हुने छ : क्रिश हयूज

लागुऔषध मुद्धामा संलग्न रही ११ बर्ष देखी फरार व्यक्ति पक्राउ
१ दिन अगाडि
स्याङ्जा : लागुऔषध (ब्राउन सुगर) हिरोईन मुद्धामा फरार रहेका एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । तत्कालिन…