स्याङ्जा १ मा काँग्रेसका राजु थापा बिजयी ।

स्याङ्जा :

स्याङ्जा प्रतिनिधि सभा सदस्यका लागि नेपाली काँग्रेसका राजु थापा बिजयी हुनु भएको छ । आफ्ना निकटम प्रतिस्पर्धी निवर्तमान् सांसद नारायण प्रासद मरासिनीलाई ३२५५ मतान्तरले पराजित गर्नु भएको हो ।
थापाले ३१ हजार नौं सय ९९ मत ल्याउनु भयो भने मरासिनीले २८ हजार
७ सय ४४ मत ल्याउनु भयो ।
घोषणा हुन भने बाँकी छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP