मृगौला, क्यान्सर तथा मेरुदण्ड पक्षघात रोगीलाई मासिक ५ हजार दिने

सरकारले आर्थिक वर्ष २०७९/८० कालागि मृगौला, क्यान्सर तथा मेरुदण्ड पक्षघात रोगीलाई मासिक ५ हजार रुपैयाँ दिने भएको छ ।

अर्थमन्त्री जर्नादन शर्माले आइतबार आगामी आर्थिक वर्ष २०७९/८०कालागि सार्वजनिक गरेको बजेटमा मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस गरिरहेका, सबै किसिमका क्यान्सर रोग निदान भएका र मेरुदण्ड पक्षघात भएका बिरामीलाई १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको बताएका छन् ।

Facebook Comments Box

विचित्र संसार

थप सामाग्री
TOP