चीनमा १३२ यात्रु बोकेको विमान दुर्घटना ।

plane

पोखरा:
चीनमा १३२ जना यात्रु बोकेको विमान दुर्घटनामा परेको छ ।

चाइना इष्ट्रन एअरलाइन्सको बोइङ ७३७ विमान युनान प्रान्तको गुवाङ्सी प्रान्तको पहाडी इलाकामा विमान दुर्घटनामा परेको बताइएको छ ।

हवाईजहाज युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको थियो । जहाज दुर्घटना भएपछि जङ्गलमा आगो लागेको देखिएको र उद्धारको काम भइरहेको जनाइएको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP