सुँगुरको मुटु प्रत्यारोपण गरिएका बेनेटको दुई महिनापछि मृत्यु ।
काठमाण्डौ:
विश्वमै पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गरिएका ५७ वर्षीय अमेरिकी नागरिक डेबिड बेनेटको मृत्यु भएको छ ।
दुई महिना अगाडि सुँगुरको मुटु प्रत्यारोपण गरेका प्रथम व्यक्ति बेनितको अमेरिकाको मेरिल्यान्डस्थित अस्पतालमा मंगलबार मृत्यु भएको मेरिल्यान्ड विश्वविद्यालय, बाल्टिमोर अस्पतालले जनाएको हो ।
उनमा गत जनवरी ७ मा सुँगुरको जेनेटिक मोडिफाइ मुटु प्रत्यारोपण गरिएको थियो । मानव स्वास्थ्यमै ठूलो उपलब्धिका रुपमा यो प्रत्यारोपणलाई लिइएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


