थप ५ हजार ८७ जनामा कोरोना संक्रमण, संक्रमण तिव्र गतिमा ।
काठमाण्डौ:
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ५ हजार ८७ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ४७४ जनाको पीसीआर र ७ हजार ८६ जनाको एन्टीजेन परिक्षण गर्दा ५ हजार ८७ जनामा संक्रमण देखिएको हो ।
सोही अवधिमा ३०६ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय १३ पुगेको छ । देशभर १८ हजार २३५ जना कोरोनाका सक्रिय संक्रमित छन् । गत २४ घण्टामा काठमाडौं उपत्यकामा २६०७ संक्रमित थपिएका छन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


