स्याङ्जाको फेदीखोलामा १ हजार ३० रुपैयाँमै इन्डक्शन चुलाे
स्याङ्जा : स्याङ्जाको फेदीखोला गाउँपालिकामा आज आइतवारदेखि विद्युतीय चुलाे (इन्डक्शन) जडानको काम सुरु भएको छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, गाउँपालिका र उपभोक्ताकाे लागत साझेदारीमा आजदेखि फेदीखोला गाउँपालिकामा इन्डक्शन चुलाे जडानको काम थालिएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
चुल्हो जडान गर्न इच्छुकहरूले गाउँपालिका र सम्बन्धित वडामा दिएको आवेदनका आधारमा गाउँपालिकाले चुल्हो जडानका लागि घर–घरमा प्राविधिक पठाएको हो । ८० प्रतिशत छुटमा आवेदकले एक हजार ३० रुपैयाँमा चुलाे जडान गर्न लागेका हुन् ।

Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


