नेपाली काँग्रेस पुतलीबजारको सभापतिमा अधिकारी निर्वाचित

suraj kumar adhikari

स्याङजा :
नेपाली कँंग्रेस पुतलीबजार नगरपालिकाको सभापतिमा सुरजकुमार अधिकारी निर्वाचित हुनु भएको छ । आज सम्पन्न भएको निर्वाचनमा २३२ मत ल्याउदै अधिकारी निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पिर्धी बिक्रान्त कुमार श्रेष्ठले १०८ मत ल्याउनु भएको छ ।
३५० मतदाता रहेको नगरमा ३४६ मत खसेको थियो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP