नेपाली कांग्रेस अर्जुनचौपारीको सभापतिमा बिष्णु काफ्ले निर्वाचित ।

स्याङजा :
नेपाली कांग्रेस अर्जुनचौपारी गाँउपालिकाको सभापतिमा बिष्णु काफ्ले निर्वाचित हुनु भएको छ । आज सम्पन्न भएको निर्वाचनमा ५८ मत ल्याउदै काफ्ले निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पिर्धी बद्री पौडेलले ३४ मत र फणीनारायण अर्यालले २० मत प्राप्त गर्नु भएको छ ।
पालिकामा ११४ मतदाता रहेकोमा ११२ मत खसेको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध, हवन शुरु, आज रक्तदान हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ भने शनिबार रक्तदान…