कक्षा १२ को स्थगित परीक्षा भदौ ३० गतेबाट

काठमाडौं : स्थगित भएको कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट हुने भएको छ ।

बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले भदौ ३० गतेदेखि परीक्षा गर्ने निर्णय गरेको अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

यसअघि साउन ३१ गतेदेखि हुने भनिएको परीक्षा कोरोना भाइरसको महामारीलाई देखाउँदै स्थगित गरिएको थियो ।

बोर्डले परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ । यसअघि १२ कक्षाको परीक्षा दुईपटक स्थगित भइसकेको छ । परीक्षा होम सेन्टरमै हुनेछ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP