स्याङ्जामा भदौ १० सम्म थपियो निषेधाज्ञा।
स्याङ्जा :
स्याङ्जा जिल्लामा जिल्लामा भदौ १० सम्म निषेधाज्ञा थप गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक सूचना जारी गर्दै यस अघि कायम रहेको निषेधाज्ञालाई बढाएर भदौ १० गते सम्म पुर्याइएको जनाएको छ ।
गत वैशाख २१ गते देखि सुरु भएको निषेधाज्ञा कोरोना संक्रमणको जोखिम जिल्लामा बढ्दै गएकोले निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी गरिएको आदेशमा भनिएको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


