दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमाले गरे प्रहरीसमक्ष आत्मसमर्पण
एजेन्सी : दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति याकूब जुमाले प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ ।
अदालतको अवहेलनामा जेल सजायको फैसला तोकिएका पूर्व राष्ट्रपति जुमाले प्रहरीसमक्ष आत्मसमर्पण गरेको समाचारमा जनाइएको छ ।
यसअघि अदालतको आदेश नमाने गिरफतार गर्ने प्रहरीले चेतावनी दिएसँगै याकूबले प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको हो ।
अदालतले जुमालाई भ्रष्टाचारको आरोपमा अनुसन्धानमा उपस्थित हुन नसकेपछि गत हप्ता १५ महिनाको जेल सजाय सुनाइएको थियो ।
उहाँर्लाइ सत्तामा नौ वर्ष सहँदा भ्रष्टाचार गरेको उजुरी परेसँगै अदालतले छानबिन थालेको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


