स्याङ्जाका सबै पालिकामा अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माण
स्याङ्जा : स्याङ्जाका सबै पालिकामा आइसोलेसन सेन्टर निर्माण गरिएको छ ।
स्याङ्जाका ५ नगरपालिका र ६ गाउँपालिकामा कोरोना संक्रमण बढ्दै गएपछि अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माण गरिएको हो ।
जिल्लाका ११ पालिकाहरुले निर्माण गरेका १५ वटा आइसोलेसन सेन्टरमा १ सय २९ वटा अक्सिजनसहित २ सय ५५ वटा बेड तयारी अवस्थामा राखिएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
कृषि विकास सम्वन्धी अन्तरक्रिया सम्पन्न ।
४ दिन अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङमा कृषि विकास सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराइले कृषि र…


