दियालो संस्थाका अध्यक्ष तिवारीलाई पितृ शोक ।
वालिङ :
दियालो संस्थाका अध्यक्ष कविता तिवारी गैह्रेलाई पितृशोक परेको छ । वालिङ ६ मिर्दिखोला निवासी उहाँका वुवा जयबल्लभ तिवारीको ८७ बर्षको उमेरमा गए राती निधन भएको हो । उहाँ केही दिन अगाडिबाट अस्वस्थ हुनु भएको परिवारले जनाएको छ । स्वर्गीय तिवारी बिभिन्न सामाजिक कार्यमा सक्रिय रहदै आउनु भएको थियो ।
उहाँका दुई श्रीमती, चार छोरा र तीन छोरी रहेकाछन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री
मतदान गर्न जाँदा समातिए वर्षौदेखि फरार तीन कसुरदार
७ दिन अगाडि
स्याङ्जा : स्याङ्जामा बर्षाैदेखि फरार कसुरदार मतदान गर्न जाँदा समातिएका छन् । लुकिछिपी बस्दै आएको भएपनि निर्वाचनको क्रममा आआफ्नो मतदान…


